दिनांक १८ फरवरी २०१६ बिहीवार को दिन गोर्खा फाउनडेशनको प्रतिनिधीहरुले दिल्लीका मुख्य मन्त्री श्रीमान अरबिन्द केजरिवालज्युलाई वहाँको बासस्थानमा भेटघाट गरे । उक्त भेटघाटमा गोर्खा फाउनडेशनको प्रतीनिधीहरुले मुख्य मन्त्रीलाई केही मांगहरुको बिन्ती पत्र सुम्पे । मुख्य मन्त्रीज्युले गोर्खा फाउनडेशनको बिन्ती पत्रलाई ध्यान पूर्वक पडी दिनु भयो साथै वहाँले चाडै यस बिषयमा समाधान गरी दिने बचन दिनु भयो। मुख्य मन्त्रीले यस बिषयमा सचीवालयलाई र बिशेष सचिवलाई पनि तुरन्त निर्देश दिनु भयो । वहाँले आफ्नो बिशेष सचीव सुश्री अस्वथी मुर्लीधरण सित नियमित रुपमा संपर्क गर्नु भन्नु भयो। मुख्य मन्त्रीज्युले दिल्ली सरकारको बिभिन्न बिभागहरुमा १५००० नोकरीहरु छन, गोर्खा दाजु भाई दिदी बहिनीहरुले पनि यसमा मौका पाउने छ भनेर बचन दिनु भयो र नोकरीको निम्ती नामहरु पठाइ दिने गोर्खा फाउनडेशनलाई जिम्मा लगाउनु भयो।
मुख्य मन्त्रीलाई छुट्टै राज्य गोर्खाल्यान्डलाई समर्थन मांग गर्दा, वहाँले भन्नु भयो, हामी त पहिले देखीनै सानो सानो राज्य गठनको समर्थन गर्दैछौ र गोर्खाल्यन्डको मांगलाई पनि समर्थन गर्छौ भन्नु भयो।
आउँदो दिनमा सम्पन्न हुने सेमिनरमा वहाँको स्वंय सहभागी हुने बचन दिनु भयो अपितु वहाँ न आउन सके पार्टीबाट कोही बरिषठ साथी पठाउने बचन दिनु भयो । वहाँले चाडैनै दिल्लीमा गोर्खाहरुको निम्ती एउटा कमयुनिटी हल बनाइ दिनु हुने आशवाशन पनि दिनु भयो। दिल्ली बसेका सबै गोर्खाहरुको सुरक्षाको मांग गर्दा वहाँले भन्नु भयो गोर्खाहरुको सुरक्षा र मानमर्यदाको निम्ती हामी चिन्तित छौ र कुनै घट्ना व असुबिधा भए सिधै मुख्य मन्त्री वा बिशेष सचिव सित संपर्क गर्नु भन्नु भयो । हामी पुर्णरुपले सहयोग गर्ने आश्वासन दिनु भयो ।
|
Supporting the formation of smaller states we also support the demand for Gorkhaland – Arvind Kejriwal |
प्रतिनिधि टोलिमा सघन मोक्तान, युधिषटिर शाह, लोप्सँग लामा, डा० बिनु सुन्दास, निरज छेत्री, डि० के० प्रधान, एन्ड्रु गुरुङ अनी श्रीमती रेबेका राई उपस्थित थिए । सबैले बारी-बारी आ-आफ्नो पक्ष मुख्य मन्त्रीसित राख्नु भयो ।
SIMILAR ARTICLES
Writes: Chandan Pariyar I reached Martyrdom when I chose death over escape. I was defending the dreams and aspirations of our people, even at the cost of a violent death. So when the bullets actually left the barrel, I didn’t run, I thought that my death would unite our people, and that would lead to […]
सम्पूर्ण चिया कमानहरुमा काम बन्द गर अनि श्रमिकहरुलाई बन्द अवधीको वेतन देऊ! DTA अनि CCPA को दार्जीलिङ पहाड़को चियाकमानहरुमा काम संचालित राख्ने कोशिशको घोर निन्दा गरौं! विश्वलाई त्रासित बनाएको कोरोना भाइरसको महामारी विरुद्ध हर एक देश अनि संस्थाहरु एकबद्ध भएर सक्रिय रुपमा काम गरिरहेका छन्। हाम्रो देशमा पनि यो भाइरसको विस्तारलाई रोक्नको निम्ति सरकारले कतिपय […]
Dr Swamy Calls for Formation of Gorkhaland Union Territory BJP Rajya Sabha MP Dr Subramanian Swamy has called for BJP to fulfill their promise, and to keep Gorkhaland as number one priority. He tweeted, “Time for the BJP to start looking at our 2014-to date the party’s organisational culture. In many. States we had made […]
Gorkhaland, a demand whose time has come: Demand of the sons of the soil and the myths that tarnish the movement When Jamyang Tsering Namgyal of Ladakh gave one of the most passionate, factual and heart-breaking accounts of how Article 370 had kept the people of Ladakh deprived, discriminated against and treated as a second […]