यहाँ फेरि मेला लागेको छ

11:16 AM
यहाँ फेरि मेला लागेको छ चारैतिर रमाइलो छ फेरि यहाँ मंच सजिंदै छ आजकल पहाड़ हेर्दा साह्रै घमाइलो छ फूटबल World Cup सक्यो त के भ बजार त झण्डाहरूले नै भरिएको छ हरियो,रातो,फूलहरू देखि टाटे-पांगरे सम्म चुनावको चर्कोले यो ठाउँ चर्केको छ यहाँ फेरि मेला लागेको छ। यहाँ कैयौं भूमिपूत्रहरूले राता रात जन्म लिएको छ […]

_ म पनी जाने Rising Star*

6:37 AM
लगातार 104 दिने पहाड बन्द भएपछि 13 जना भगत सिगं सहिद भएपछि हजारौ क्रान्तिकारी जेल गएपछि गोर्खाल्याण्डका आवाजहरू भूमिगत् भए पछि “म पनी जाने Rising Star*, ऐतिहासिक बन्द बेअर्थ फिर्ता लिएपछि क्रान्ती थन्काएर शान्ति रोजे पछि उन्मुक्ति संग डेभ्लपमेन्ट साटे पछि सहिद परिवारले सहिदको ज्याला पाए पछि ‘म पनी जाने Rising Star* विभिषणहरू लकां गए […]

‘Sankee Samay’ Pradip Lohagan’s first anthology released

11:35 AM
Kalimpong : Young Gorkha poet Pradip Lohagan’s first anthology “Sankee Samay” was released  on Sunday in Kalimpong. Noted poets Manoj Bogati, Ming Lawang and Raja Puniyani officially released the book at a function organized at Kalimpong Girl Sr. Sec School auditorium by the Kalimpong Charitra Publication and Sadak Kavita Samuha. The book is published by Yamburi Book […]

Nima Sherpa’s ‘Gaon Ko Katha’ Nepali audio-visual poem released

11:19 AM
Gorkha youth poet Nima Sherpa has released  Nepali audio-visual poem  ‘Gaon Ko Katha’ on monday. First time in Darjeeling, the idea to document poems in an audio-visual format has been introduced in the field of Nepali poetry. Gorkha youth poet Nima Sherpa’s endeavor of his visual poem, ‘Gaon ko katha,’ (village story) is a poem where the […]

Indo-Nepal poets’ meet in Kalimpong

8:20 AM
Kalimpong- The Devkota-Lusun Prajgya Pratisthan today held the Indo-Nepal poets meet at Shyama Devi Hall in Kalimpong. A total of 14 poets from Nepal along with a number Indian Nepali poets recited their poems during the meet. Pratisthan president Ninu Chapagai welcomed the poets from Nepal, including Krishna Prasai, Mahesg Poudyal, Bhupin Hem Prabhash Rawat, […]

अो! दार्जिलिङ

4:08 PM
अो! दार्जिलिङ तिमीलाई फेरि अो! दार्जिलिङ एउटा संङ्कट आइपर्दैछ’रे, तल मधेसबाट साँप नचाउने, जादु देखाउनेहरु पहाड आउदैछन्’रे। कति लुट्ने हुन यो पहाडमा मधेसीले कहिले दुईचारवटा साँप ल्याउछन्, नचाउछन् अनि अौठी बुट्टि बेच्छन् अनि भन्छन् शनि, राहु, केतु छन्’रे वरिपरि दुश्मनै दुश्मन पनि। दिन्छन् रंगी बिरंगी बुट्टि अनि थरीथरीका अौठीं। कहिले कालो कपडाले ढाकेर जीउँदै मान्छेको […]

पत्ति देखि चिया सम्म

3:47 PM
कलिला हरिया मुनाहरुलाई पत्ति देखि चिया सम्म औँलाले चुड़ाँएर टोक्री भरि भर्छन आशा मेरी आमाहरु। ती… आशाका मुनाहरुलाई नापतौल गरेर हिसाब किताब राख्न अघि आऊँछन मेरा ठेकेदार काका-बड़ाहरु। आफ्नो आमाहरुले मेहेनतको पसिना चुहाउँदै कोषिशका दस नङ्ग्रा खियाउँदै संग्रह गरेका आशारुपि पत्तिहरुलाई तयार हुन्छन मेरा दाज्युहरु कारखानामा सुरक्षीत पुर्याउन। जहाँ खड़ा हुन्छन जानकार जीवन ती आशाका […]
 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions