Bimal Gurung Extends Support for Justice for Champa Chetri’s rape and murder in Assam

Darjeeling 10th April: Bimal Gurung Extends Support on Behalf of the People of Darjeeling, Terai and Dooars to All Assam Gorkha Students Union (AAGSU) Agitation against the heinous acts of brutal rape and murder of a Gorkha girl, Champa Chetri, from Assam.

The GTA Chief Bimal Gurung has extended his support to the ongoing AAGSU agitation for justice for the Gorkha girl who was raped and murdered in Assam.

In a press statement, Mr. Gurung has stated “I extend my heartfelt sympathy and condolences to the family of our Gorkhali daughter in Margherita, Assam who was brutally raped and murdered.
As a father of a daughter myself, I can imagine the horror and devastation they must have be living through.

Bimal Gurung Extends Support for Justice for Champa Chetri
From left Bimal Gurung and Champa Chetri, Gorkha girl who was raped and murdered in Assam

As the All Assam Gorkha Students Union are protesting against this heinous crime and demanding justice, on behalf of the people of Darjeeling, Terai and Dooars I extend our solidarity and assure them of all help and support from our side.

I will write to the Home Minister and Assam Government demanding for a swift and fair trial.”

Bimal Gurung Official :
आसाम, मार्गेरिटाक्षेत्रका गोरखे चेलीमाथि वर्वरतापूर्ण बलात्कार अनि हत्या गरिएको घटनाको घोर प्रतिवाद जनाउँदछु। एक गोरखे चेलीप्रति भएको उक्त अनैतिक अनि अमानवीय घटनाले म अति नै आहत बनेको छु। एक छोरीको पिता हुनुको नाताले उक्त घटनाले उत्पन्न गराएको विभत्सता अनि मार्मिकताको अनुभव मैले गरेको छु। पीड़िताप्रति म हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु साथै पीड़िता परिवारप्रति हार्दिक सम्वेदनासितै यो दुःखद घड़ीमा न्यायको निम्ति समग्र गोरखाहरू साथमा रहेको पनि निश्चिन्त गराउन चाहन्छु।

अल गोरखा आसाम स्टुटेन्ट्स युनियन(आग्सु)- ले यस घटनाको विरोध जनाउँदै पीड़िताको पक्षमा न्यायको माग अनि अपराधीहरूलाई सजायको माग गर्दै आन्दोलन गरिरहेको कुरा पनि मलाई थाह भएको छ। एक गोरखे चेलीमाथि भएको यस घटनाले समग्र गोरखाहरूलाई नै आहत बनाएको छ र समग्र गोरखाहरूबाट यस घटनाको प्रतिवाद अनि न्यायको माग गरियोस् भन्ने पनि म अपील गर्दछु।

दार्जीलिङ, तराई अनि डुवर्सका समग्र गोरखाहरूले पनि एकता अनि अखण्डताको परिचय दिँदै यस घटनाको न्यायिक जाँच अनि अपराधीहरूलाई उचित सजाय दिनुपर्ने माग गर्दै पीड़िताको परिवारको सहयोगमा अघि आउने कुरा आश्वस्त गर्न चाहन्छु। उक्त घटनाकाण्डमाथि निष्पक्ष अनि स्वतन्त्र जाँचकार्य गरी अपराधीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिनुपर्ने माग गरेर मैले केन्द्रिय गृहमन्त्री माननीय राजनाथ सिहंजी अनि आसाम सरकारलाई पत्राचार पनि गरिसकेको छु।

Via TheDC / Bimal Gurung Official

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions