Showing posts with label Gorkha Foundation. Show all posts
Showing posts with label Gorkha Foundation. Show all posts

गोर्खा फाउनडेशनले केन्द्रिय जनजाती एंव अदिबाशी मन्त्री जोयल ओरमलाई चडाए बिन्ती पत्र

3:10 PM
अस्ती शनिबार दिनाँक ९ तारिकको दिन गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले मानननिय केन्द्रिय जनजाती मन्त्री श्रीमान जोयल उराँव सित वहाँको बासस्थानमा भेट गरेर गोर्खाहरुको बिभिन्न माँगहरुले लिएर एउटा ज्ञापन सुम्पे। यस् ज्ञापन पत्र बिशेष गरेर ४ सुत्रिय माँग गरिएको थियो। प्रथम, गोर्खाहरुको एउटा सपना गोर्खाल्यान्डको निम्ती यहाँको समर्थन ग्रुप अफ मिनिस्टरको सभामा समर्थन गर्दै जोड तोडले कुरा उठाइ दिनु, वहाँले भन्नु भयो म यस्मा पुरा समर्थन गर्दै कुरा उठाउने छु। दोस्रो माँगमा, भारतिय गोर्खाहरुले गरीरहेको लम्बित माँग गोर्खाहरुको समुदायको ११ जातीलाई जनजातीको माँग चाँडो भन्दा चाँडो मान्यता दिया जावोस। स्मरण रहोस् यस् माँग सित बिभिन्न संगठनहरुले गरेको आर टि आइको कपी एँव सिक्किम सरकारको माँगमा केन्द्रिय सरकारको जवाबको कपी पनि मन्त्री महोदयलाई सुम्पे को थियो, अनी यसै सन्दर्भमा ११ जातीको मुद्दा मन्त्री महोदयसित ब्रितान्तरुपमा चर्चा गरिएको थियो अनी आँउदो सन्सदको सत्रमा यो पारीत होस् भनी गोर्खा फाउनडेशनको प्रतिनिधिहरुले अनुरोध गरे साथै वहाँले भन्नु भयो यो माँग चाडैनै पुरा गरिने छ। तेस्रो माँगमा केन्द्रिय जनजाती मन्त्रालयको बन बन्धु कल्यान योजना अन्तर्गत गोर्खा बाहुल्य क्षेत्र एँव जनजाती बहुल्य क्षेत्रमा घरहरुको निर्माण चाडैनै पुरा गरियोस।

अनी चौथो माँगमा एकलब्य मोडेल रेसीडेन्टल स्कुल योजना अन्तर्गत गोर्खा बाहुल्य क्षेत्र एँव जनजाती बहुल्य क्षेत्रमा स्कुलहरुको निर्माण चाडैनै पुरा गरियोस, यसमा यो माँग चाडैनै पुरा गरिने छ भनेर वहाँले भन्नु भयो। अन्तमा मन्त्री महोदयलाई जनजाती मन्त्रालयको सबै सुनीयोजित कार्य एव कार्यक्रम सठिक रुपमा लागु भएको छ कि छैन साथै कार्य पुरा भएको छ कि छैन भनेर यस्को जाँचको देखरेख गर्नको निम्ती समाज र मन्त्रलाय बाट सयुक्त समितीको गठन हुनु पर्छ भन्दा वहाँले, यस् माथि तुरन्त पहल गर्ने आसवासन दिनु भयो। आजको यस् सभा अतीनै सकारात्मक थियो। आजको प्रतिनिधि टोलीमा श्रीमती किरण सेवा, अरुण दास, बिनोद घले, निरज रावत, रुस्तम छेत्री, डि० के० प्रधान, लोप्सँग लामा, एन्ड्रु गुरुङ, सघन मोक्तान आदी उपस्थित थिए।
सघन मोक्तान
अध्य्क्ष
गोर्खा फाउनडेशन
नयाँ दिल्ली




Via  Gorkha Foundation


गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले अरबिन्द केज्रिवालसित गोर्खाहरुको मांग लिएर भेट गरे

10:52 PM
हिज दिनांक १ जुन २०१६ को दिन दिल्ली राज्यका सम्माननिय मुख्यमन्त्री श्रीमान अरबिन्द केज्रिवालसित गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले गोर्खाहरुको बिभिन्न लम्बित मांग लिएर एउटा सौहार्द भेटघाट गरे। यस् भेटघाटमा गत फरवरी महिनामा चडाएको ज्ञापन पत्रमा छलफल गर्दै यस माथि बिशेष कार्वाही गरिदिने अनुरोध गरियो। जसमा निम्न बिषयहरु थिए- १, गोर्खाल्यान्ड मांग प्रती समर्थन गरिदिने अनुरोध, २,दिल्लीमा बसोबासो गर्ने समस्त गोर्खाहरुको सुरक्षा हेतु सरकारको उचित कदम र् ब्यवस्ता गरिदिने, ३ दिल्लीमा बसो बासो गर्ने समस्त गोर्खाहरुको निम्ती एउटा सामुदायीक भवन चाडैनै बनाइदिने, ४, दिल्ली सरकार सरकारी नोकरीहरुमा गोर्खाहरुको अवसर प्रदान गरिदिने, गोर्खा फाउनडेशनलाई सामुदायिक भवनको निम्ती जमिन स्वयम खोज्ने वहाँले हामीलाई भन्नु भयो।
गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले अरबिन्द केज्रिवालसित गोर्खाहरुको मांग लिएर  भेट गरे
गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले अरबिन्द केज्रिवालसित गोर्खाहरुको मांग लिएर  भेट गरे

आजकै दिन भारत सरकारको सम्माननिय गृह राज्य मन्त्री श्रीमान किरण रिजिजु सित भेटघाट गरेर वहाँ सित बिभिन्न मांगहरु लिएर एउटा ज्ञापन पत्र सुम्पे। यस् ज्ञापन पत्रमा सर्बप्रथम, गोर्खाल्यान्ड मांगलाई चाडै संसदमा बिल ल्याएर, गोर्खाहरुको सपना साकार गर्ने अनुरोध गरियो। वहाँले यस्को जवाबमा - यस् प्रती चाडैनै सरकारले कार्य गर्ने छ भन्नु भयो, र् यस् प्रती हामी इमान्दार छौ भन्नु भयो। दोस्रो मांगमा, दिल्ली पुलिसको भर्तीमा पनि डुवर्स र दार्जीलिङका गोर्खा र डुवर्सको आदीबासी दाजु भाईहरुले अवसर पाउने छ भन्नु भयो, तेस्रो मांगमा दार्जीलिङ र डुवर्सलाई उत्तर पुर्बोत्तर राज्यमा एउटा संबैधानिक प्रावधान ल्याएर अन्तर्भुक्त गर्ने यस बारे पहल गरिदिने फाउनडेशन अनुरोध गरे, चौथो मांगमा, राज्य सभामा पनि हाम्रो जातीलाई प्रतिनिधि दिने मांग गरियो, पाँचौ मांगमा, राष्ट्रिय मानव अधिकार संगठन र नेस्नल फाउनडेशन फर कम्युनल हारमोनीमा हाम्रो जातीको प्रतिनिधित्व हुनु पर्छ भन्दा वहाँले यस् बिषयमा कानुन मन्त्रालय एव गृह मन्त्रालयको नियम बमोजिम अवस्यै गरिने छ भन्नु भयो, छटौ मांगमा, हाम्रो शहिद र शहिद परिवारको निम्ती मन्त्रालयबाट एव सम्बन्धित बिभागबाट अलग आर्थिक ब्ववस्था र परिवारलाई सुबिधाहरु प्रदान गरिनु पर्छ मांग गर्दा वहाँले बिभाग र मन्त्रालय सित बिचार बिमर्श गरेर जनाउने वहाँले आश्वासन दिनु भयो, सातौ मांगमा दिल्लीमा बसोबासो गर्ने गोर्खाहरुको सुरक्षा र आत्मा सम्मानको निम्ती वहाँले दिल्ली पुलिसलाई देख्ररेख र तुरन्त सहायता दिने बिशेष आदेश दिने छु भनी आश्वसन दिनु भए, गोर्खाहरुको एघारा जातीको ट्रैबल मांग प्रती पनि बिशेष ध्यान दिने अनी सम्बन्धित बिभाग सित पनि कुरा राखेर अनुमोदन गर्ने वहाँले भन्नु भयो । आजको यस् दुवै भेटघाटमा सघन मोक्तान, डि० के० प्रधान, मनिता प्रधान, एन्ड्रु गुरुङ, लोप्सँग लामा, रेबेका राइ अनी रुस्तम छेत्रीले प्रतिनिधित्व गरेका थिए.




Gorkha Foundation re-submitted memorandum to Arvind Kejriwal

1:29 PM
Gorkha Foundation - India met honorable CM of Delhi Shri Arvind Kejriwal. They have re-submitted memorandum regarding Community Hall for Gorkhas in Delhi and Delhi Govt. job opportunity for Gorkhas residing in Delhi. Safety for Gorkhas living in Delhi was one of the priority and most importantly in the issue of Gorkhaland.

Gorkha Foundation (India) is a social organisation dedicated for the enlistment of the Gorkha Community of India.


Gorkha Foundation re-submitted memorandum to Arvind Kejriwal
Gorkha Foundation re-submitted memorandum to Arvind Kejriwal


Via Gorkha Foundation - India

"सानो सानो राज्य गठनको समर्थन गर्दैछौ र गोर्खाल्यन्डको मांगलाई पनि समर्थन गर्छौ" - श्री अरबिन्द केजरिवाल

11:48 AM
दिनांक १८ फरवरी २०१६ बिहीवार को दिन गोर्खा फाउनडेशनको प्रतिनिधीहरुले दिल्लीका मुख्य मन्त्री श्रीमान अरबिन्द केजरिवालज्युलाई वहाँको बासस्थानमा भेटघाट गरे । उक्त भेटघाटमा गोर्खा फाउनडेशनको प्रतीनिधीहरुले मुख्य मन्त्रीलाई केही मांगहरुको बिन्ती पत्र सुम्पे । मुख्य मन्त्रीज्युले गोर्खा फाउनडेशनको बिन्ती पत्रलाई ध्यान पूर्वक पडी दिनु भयो साथै वहाँले चाडै यस बिषयमा समाधान गरी दिने बचन दिनु भयो। मुख्य मन्त्रीले यस बिषयमा सचीवालयलाई र बिशेष सचिवलाई पनि तुरन्त निर्देश दिनु भयो । वहाँले आफ्नो बिशेष सचीव सुश्री अस्वथी मुर्लीधरण सित नियमित रुपमा संपर्क गर्नु भन्नु भयो। मुख्य मन्त्रीज्युले दिल्ली सरकारको बिभिन्न बिभागहरुमा १५००० नोकरीहरु छन, गोर्खा दाजु भाई दिदी बहिनीहरुले पनि यसमा मौका पाउने छ भनेर बचन दिनु भयो र नोकरीको निम्ती नामहरु पठाइ दिने गोर्खा फाउनडेशनलाई जिम्मा लगाउनु भयो।

मुख्य मन्त्रीलाई छुट्टै राज्य गोर्खाल्यान्डलाई समर्थन मांग गर्दा, वहाँले भन्नु भयो, हामी त पहिले देखीनै सानो सानो राज्य गठनको समर्थन गर्दैछौ र गोर्खाल्यन्डको मांगलाई पनि समर्थन गर्छौ भन्नु भयो।

आउँदो दिनमा सम्पन्न हुने सेमिनरमा वहाँको स्वंय सहभागी हुने बचन दिनु भयो अपितु वहाँ न आउन सके पार्टीबाट कोही बरिषठ साथी पठाउने बचन दिनु भयो । वहाँले चाडैनै दिल्लीमा गोर्खाहरुको निम्ती एउटा कमयुनिटी हल बनाइ दिनु हुने आशवाशन पनि दिनु भयो। दिल्ली बसेका सबै गोर्खाहरुको सुरक्षाको मांग गर्दा वहाँले भन्नु भयो गोर्खाहरुको सुरक्षा र मानमर्यदाको निम्ती हामी चिन्तित छौ र कुनै घट्ना व असुबिधा भए सिधै मुख्य मन्त्री वा बिशेष सचिव सित संपर्क गर्नु भन्नु भयो । हामी पुर्णरुपले सहयोग गर्ने आश्वासन दिनु भयो ।
Supporting the formation of small states we also support the demand for Gorkhaland - Arvind Kejriwal
Supporting the formation of smaller states we also support the demand for Gorkhaland - Arvind Kejriwal

प्रतिनिधि टोलिमा सघन मोक्तान, युधिषटिर शाह, लोप्सँग लामा, डा० बिनु सुन्दास, निरज छेत्री, डि० के० प्रधान, एन्ड्रु गुरुङ अनी श्रीमती रेबेका राई उपस्थित थिए । सबैले बारी-बारी आ-आफ्नो पक्ष मुख्य मन्त्रीसित राख्नु भयो ।


Gorkhas in Delhi Honour Our ICON - Rangu Souriya

8:13 AM

Writes: Dinesh Sharma

In an interview to TheDC Ms. Rangu Souriya who is one of the "100 Women of India" awardee, thus recognized by the Government of India had said, "As history is our witness, there is nothing that woman cannot do… we can do what any man does, and in a better way… I think the inner interest, courage, bravery and sense of responsibility towards my society is perhaps because I am a woman."

Yesterday, as our Host/MC Ms, Bhumika put it, "it was a women power day... the hands which rock the cradle rule the world..."

It felt amazing to see one of the most outstanding HEROES from North East Jt. Commissioner Robin Hibu (of DPNEF) and Ms. Rangu Souriya (anti-Trafficking crusader) together. Comm. Hibu stated that Ms, Souriya was "an ICON for all of NE," and Ms. Souriya said "it was my dream to meet the most noble hearted person, about whom I had heard so much..."

At the end of the meet and greet, Commissioner Hibu pledged his support to the cause championed by Ms Souriya and assured her of guaranteeing support not only in Delhi, but all of NE India. Comm. Hibu stated that if there was any person who evoked the feeling of saying "JAI GORKHA" it was Ms. Souriya.

The feeling that Ms. Rangu Souriya has accomplished so much, despite having to face such an ordeal was not lost on the Gorkha community in Delhi, who got together to give a rousing welcome and felicitate Ms. Souriya.

It might be recalled that Ms. Souriya is in Delhi for the Presidential Honour she is receiving at the Rastrapati Bhavan, New Delhi later today - on 22nd January 2016.

Ms. Rongu Souriya is one of the "#100 women in India" who will be felicitated by the Ministry of Women and Child Development at the Rashtrapati Bhavan.

Yesterday the Gorkha Foundation, India, an umbrella body comprising various Gorkha social organizations and Individuals in Delhi/NCR organized a felicitation program to honour one of our HEROES.

The Program was attended by eminent Gorkha personalities in Delhi/NCR including Jyoti Thapa Mani, author of The Khukri Braves, Ramesh Thakuri, theatre personality and grandson of legendary Ram Singh Thakuri. Local leader and Delhi MCD Councillor, Shri Dharamvir Singh also joined the program including Colonel Sukul Pradhan, Advocate Prem Chhetri, businessman Neeraj Chhetry, Mothers’ Group Delhi/NCR, and other individuals from across the city.

The event began with a recital of Vande Mataram by BIkram Khatri followed by an introduction of Rongu Souriya by Shri Prem Chhetri. Speaking at the occasion, Rongu Souriya narrated the life threatening ordeals and challenges she faces when dealing with criminals and child traffickers.

As she spoke, Ms. Rangu mentioned that even after rescuing children from traffickers and brothels, the bigger challenge is in rehabilitating the rescued girls. In most cases, the society at large refuses to accept the rescued girls which traumatizes them further, often leading to suicide and vulnerable to fall back to the same crime again. In the absence of any such children home or rehabilitation center for her girls, Rongu Souriya stated that many a times she is forced to take it on herself to normalize their lives. She sometimes even have to fight with the parents who refuse to accept their daughter back.

Listening to her, we all felt that the society needs to change its mindset if it wants to seriously tackle the issue of child trafficking and prostitution, a trade in which the Gorkha community is extremely vulnerable.

Ms. Rongu Souriya also emphasized upon the need to create awareness amongst the rural and the economically weak section of the population. There is also an urgent need to awaken the consciousness of the Gorkha community and tackle such issues and a collective resolve to stand up against any such crimes.

As she spoke of the seriousness of the situation and her failure to get any government support, she appealed to each individuals present in the gathering to do their part and support her initiative in whatever way they can. Ms. Souriya’s passionate speech had the audience spellbound, shocked, and teary at some points.

Speaking at the occasion, MCD Councillor, Shri Dharamvir Singh spoke about the need for a collective fight against such social evils. He assured his full support for any assistance required at any point of time.

Eminent Gorkhali author Ms. Jyoti Thapa Mani spoke about the need for a community oriented approach for tackling such evils that has plagued the Gorkha community. Rescuing a child is just the beginning of the ordeal, the real challenge is in rehabilitating the girl child. It is indeed a wonder that Rangu Souriya has successfully rescued and rehabilitated more than 500 kids even without a shelter home. Jyoti Thapa later presented a copy of her book The Khukri Braves to Rongu Souriya and said that “Rongu’s fight is the spirit of Gorkha that refuses to cower down in the face of any back-breaking challenge.”

Mr. Rajen Chhetry of GYASA, while assuring his whole support for Rongu Souriya’s fight against child trafficking called upon the authorities and the government to acknowledge the contribution and impact she has made to the community. He said “While the President of the country invites her for a felicitation, we as a community have never actually even supported such Gorkha bravehearts. She has been fighting this war alone and here we are clapping only when the President invites her. We must wake up soon and take a stock of the real situation.”

Several speakers at the event spoke and assured support for Rongu Souriya’s project. Some of the attendees also made financial commitment to support her cause. Neeraj Chhetry, social worker and business man called for a deeper introspection onto the root cause of the problem. He said that creating opportunities and government support for entrepreneurship will go a long way in keeping a check on the rising crime rates against girls and people from the region in general.

The evening ended with casual interaction and sumptuous dinner prepared and hosted by Mothers’ Group Delhi/NCR.

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions