गोर्खा राष्टिय मुक्ति मोर्चाको अधक्ष्य मन घिसिंङ्गलाई मिरिक सैरेनी अनि पानीघट्टामा भब्य स्वागत

12:38 PM
– दीप मिलन प्रधान गोर्खा राष्टिय मुक्ति मोर्चाको अधक्ष्य मन घिसिंङ्गलाई मिरिक सैरेनी अनि पानीघट्टामा भब्य स्वागत जनायो । गोरामुमोले जनताको समर्थन जुटाउंको लागि आज देखि समस्टी भ्रमण शुरू गरे I गोरामुमोको तत्कालिन सुप्रिमो स्वर्गीय सुबास घिसिंगको समस्टी मिरिकमा आज उनको छोरा अनि पार्टी को वर्तमान अध्यक्ष मन घिसिंगले समस्टी भ्रमण शुभारम्भ गर्यो I समस्टी […]
 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions